Aamsanchar

समाचार

झापा: भारतबाट ल्याइएका ४१७ केजी अवैध माछा प्रहरीले बरामद गरेको छ। आज बिहान ११:२० बजे कन्काई नगरपालिका–३ स्थित सव डिभिजन वन कार्यालय नजिकै बाटोछेउमा भन्सार छलेर क्वारेन्टाइन बिना ल्याइएका माछा गस्ती टोलीले बेवारिसे अवस्थामा फेला […]

आइतवार, मंसिर २१, २०८२

खोटाङ –  कुकुर झुन्ड्याएर मारेको आरोपमा खोटाङमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका हुन् । स्थानीय जसकुमार राईको कुकुरले सोही ठाउँका दलबहादुर राई टोकेको […]

आइतवार, मंसिर २१, २०८२

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आइतबार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो । अनुगमनका […]

आइतवार, मंसिर २१, २०८२

विराटनगर- प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ । हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी०)देखि जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न […]

आइतवार, मंसिर २१, २०८२

सुनसरी –  सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लामा सञ्चालन गरिएको विशेष चेकजाँच तथा प्रहरी अपरेसनका क्रममा ठूलो परिमाणका गाँजा र प्रतिबन्धित औषधसहित उनीहरू पक्राउ परेका हुन्। शनिबार […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौँ – गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं –  मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ । विपरीत दिशामा […]

आइतवार, मंसिर २१, २०८२

विराटनगर- मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं – दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने […]

आइतवार, मंसिर २१, २०८२