Aamsanchar

समाचार

काठमाडौं – गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । मन्त्रालयका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला […]

बिहिवार, कार्तिक २७, २०८२

परासी –  स्कुल छुट्टि भएपछि घर पुर्‍याउन गएको बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कुलको बसको ठक्करबाट एलकेजीमा अध्ययनरत चार वर्षिय सुभम कोहाँरको मृत्यु भएको […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं –  नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा भक्कानिएका छन् । सम्बोधनको सुरुमै उनका गला अवरुद्ध भएका थिए । ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि […]

बिहिवार, कार्तिक २७, २०८२

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर […]

बुधवार, कार्तिक २६, २०८२

काभ्रेपलाञ्चोक – सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र१–०२–००२ ख […]

बुधवार, कार्तिक २६, २०८२

विराटनगर – कोशी प्रदेशको एकमात्र महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको देखिएको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षाअनुसार १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफल […]

बुधवार, कार्तिक २६, २०८२

सङ्खुवासभा-  जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा संयन्त्रको टोलीले सीमाक्षेत्रको अवलोकन गर्दै ६८, ६९ […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौँ –  मलेसिया सरकारले पठाएको १० बुँदे मापदण्ड नेपालले अस्वीकार गरेको छ । मलेसिया सरकारले कात्तिक १० गते नेपाललाई कूटनीतिक नोटमार्फत नेपाली मेनपावर कम्पनीका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । सरकारले कूटनीतिक नोट […]

बुधवार, कार्तिक २६, २०८२

धनुषा – धनुषा जिल्लाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते […]

बुधवार, कार्तिक २६, २०८२