
प्रदेश संरचना खारेज गर्दै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको सामूहिक मोबाइल सन्देश प्रकरणमा एक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवन स्थायी घर भएका ३४ वर्षीय निर्देश सेढाईंलाई मंगलबार राति […]
काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा बिजुली काटिने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर […]
काठमाडौँ – विभिन्न ६ वटा क्रान्तिकारी कम्युनिस्ट दलहरूले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा परेको छैन । सिपी गजुरेल , धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल आहुतिलगायत ६ क्रान्तिकारी कम्युनिस्टले फाल्गुन २१ गते हुने निर्वाचनको विरोधमा बन्द […]
काठमाडौं- मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर […]
वराहक्षेत्र- नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस(डल्फिन) सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् । गत मङ्सिरबाट सूर्य अस्तको दृश्य अवलोकन गर्ने स्थानका रुपमा परिचित […]
धनकुटा- ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित सालिक अनावरण गरिएको छ । श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा निर्माण गरिएको सालिकको अनावरण गरिएको हो । उक्त सालिक पूर्वी […]