बिर्तामोड । झापाको बिर्तामोड स्थित कृषिथोक बजार पश्चिममा रहेको नवराज विमलीको घर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कब्जा गरेका छन । आज (शनिवार) दिउसो २ बजे नारा जुलुस सहित पुगेको नेपाल कम्युनिष्ट […]