Aamsanchar

समाचार

मोरङ । मोरङको उर्लाबारी नगरपालिका– ३ मा एउटा यात्रुवाहक बस जलाइएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मंगलबारे सडकखण्डनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बस जलाइएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–०१३ […]

बिहिवार, जेठ २५, २०८०