रोङ । इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा अघिल्लो समितिले भेटी हरहिसाब हिनामिना गरेको आसंकाको विषयमा रोङ गाउँपालिकाले छानविनको लागि लिएको अडानप्रति रोङका राजनीतिक दलहरूले समर्थन गरेका छन् । पाथीभरा संरक्षण संस्थाले पाँच […]