Aamsanchar

समाचार

काठमाडौं- प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ। नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा […]

शुक्रवार, कार्तिक २१, २०८२

जनकपुरधाम – हुलाकी राजमार्गको मलङ्गवा खण्ड वर्षौँदेखि अधुरो रहँदा सदरमुकामका बासिन्दा धुलो, फोहोर र दुर्गन्धको मारमा परेका छन् । ठेकेदारको लापरबाहीका कारण टावरचोकदेखि झन्डाबजारसम्मको करिब सात सय मिटर सडक अझै कालोपत्रे हुन नसक्दा स्थानीयवासीको दैनिक […]

शुक्रवार, कार्तिक २१, २०८२

जनकपुरधाम- कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्। सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौँ – आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै […]

शुक्रवार, कार्तिक २१, २०८२

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं – ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं-  स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं –  रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै प्रदर्शन गरिएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं-  मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालयको बस चलाउनेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको लागु पदार्थ सेवन (लापसे) र मापसे गरेर गाडी चलाउनेहरुको जाँच ट्राफिकले गरेको थियो । सो […]

बिहिवार, कार्तिक २०, २०८२