
भोजपुर- सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको […]
ओखलढुंगा – कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो […]
काभ्रे – जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो। नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित […]
काठमाडौं – सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । […]
काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथामा थुप्रिने गरेको फोहोर सङ्कलन गर्न ड्रोनको प्रयोग हुँदै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्कले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको हो […]
बिर्तामोड-अब दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । झापाको बिर्तामोडमै पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयमा अध्ययनका लागि शैक्षिक परामर्श दिने व्यवस्था भएको हो। सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेसनल […]