Aamsanchar

समाचार

हुम्ला –  हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजे जिल्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा जिप दुर्घटना भएको हो । लु.प्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको […]

बुधवार, भदौ ११, २०८२

धरान –  सप्तकोसी नदीमा निर्माण गरिएको ऐतिहासिक कोसी ब्यारेजको म्याद सकिएको १५ वर्ष बितिसकेको छ। ५६ ढोका रहेको कोसी ब्यारेजको म्याद सकिएको यतिका वर्ष बित्दा पनि ब्यारेजको पुनः निर्माणमा नेपाल र भारतका दुबै सरकारले चासो […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं –  रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग […]

बुधवार, भदौ ११, २०८२

  काभ्रेपलाञ्चोक –  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं – चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द […]

बुधवार, भदौ ११, २०८२

काठमाण्डौ – प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घले पहिलो […]

बुधवार, भदौ ११, २०८२

बुधवार, भदौ ११, २०८२