Aamsanchar

समाचार

जनकपुरधाम – जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, […]

सोमवार, मंसिर १५, २०८२

विराटनगर- भोजपुर र धनकुटा जिल्लाका विभिन्न डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा रोपिएका ठूलो मात्रामा लागूऔषध गाँजाका बोट तथा बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ। मंसिर १५ गते जिल्लास्थित सुरक्षा निकायको संयोजित टोली—जिल्ला प्रहरी कार्यालय […]

सोमवार, मंसिर १५, २०८२

सिरहा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ। प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट […]

सोमवार, मंसिर १५, २०८२

तुलसीपुर – नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव आयोजना हुनेभएको छ । औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार भन्ने मूल नारासाथ प्रथम घरेलु तथा साना औद्योगिक, […]

आइतवार, मंसिर १४, २०८२

इलाम- इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैँक स्थापना गरी उद्घाटन गरिएको हो । कपडा बैँकको कार्यक्रमबिच सूर्योदय नगरपालिकाका […]

आइतवार, मंसिर १४, २०८२

सिमरा-  बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेकी छिन्। घटनामा अन्य दुई जना घाइते भएका […]

आइतवार, मंसिर १४, २०८२