Aamsanchar

समाचार

सिमरा- बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा […]

आइतवार, मंसिर १४, २०८२

फुङलिङ-  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको […]

आइतवार, मंसिर १४, २०८२

उर्लाबारी- राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ । यसअघि सरकारले रुख काट्ने निर्णय गरे पनि काम सुरु हुन […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं –  नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । जसमध्ये वार्षिक ५६९ जनाको एड्सको कारणले मृत्यु भएको केन्द्रको तथ्यांक छ । नेपालमा हरेक […]

आइतवार, मंसिर १४, २०८२

गोरखा – गोरखाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ४ ख १४१९ नम्‍बरको बस आइतबार दिउँसो १ बजेति दुर्घटना भएको हो । दुर्घटनामा परी २२ जना यात्रु घाइते […]

आइतवार, मंसिर १४, २०८२

चितवन-  पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका […]

आइतवार, मंसिर १४, २०८२

बाजुरा- बाजुराका एक किशोर धनगढीबाट वेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता हुनुभएको हो । धनगढीको शिवनगरस्थित पञ्चोदय माद्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका जैशी मङ्सिर ९ […]

आइतवार, मंसिर १४, २०८२

पश्चिम नवलपरासी-  भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपामा गत दश महिनाको अवधिमा १५ हजार ३८ जना विदेशी पर्यटक तथा बुद्ध धर्मावलम्बीले भ्रमण गरेका छन् । संरक्षण अभावमा ओझेलमा पर्दैआएको स्तुपा क्षेत्रमा […]

आइतवार, मंसिर १४, २०८२

बाजुरा – आज मध्याह्न १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ […]

आइतवार, मंसिर १४, २०८२

म्याग्दी- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो। बसका धनी जगत दगामी मगर र चालक […]

आइतवार, मंसिर १४, २०८२