Aamsanchar

समाचार

काठमाडौँ-  माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए साराले’, […]

बिहिवार, मंसिर ११, २०८२

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – स्कुटर चढेर गलाको सुनको सिक्री थुत्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको […]

बुधवार, मंसिर १०, २०८२

धनकुटा-  सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ । २०७३ मा छथरजोपाटी गाउँपालिका–६, सिधुवामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा दुर्घटनास्थलमै हरिराज खेवा […]

बुधवार, मंसिर १०, २०८२

वीरगन्ज – पर्साको विन्दवासिनी गाउँपालिका–५ बटसौरा गाउँमा परालको कुन्यूभित्र लुकाएर राखिएको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। बटसौरा गाउँको खेतमा थुपारिएको परालको कुन्यूभित्र लुकाएर राखेको २ क्विन्टल १३ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले […]

बुधवार, मंसिर १०, २०८२

धनगढी – नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरू प्ले कार्डसहित सडकमा उत्रिएका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं –  २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका […]

बुधवार, मंसिर १०, २०८२

ताप्लेजुङ- हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जट्टाशंकर यादवका […]

बुधवार, मंसिर १०, २०८२

झापा- सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष […]

बुधवार, मंसिर १०, २०८२