Aamsanchar

समाज

भक्तपुर – टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर शनिबारदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ। स्थानीय […]

शनिवार, असोज २, २०७८

  काठमाडौं – पूर्वी चितवनको राप्ती नगरपालिका–९ शीतल टोलमा शुक्रबार राति एक व्यक्तिको हत्या भएको छ। शीतल टोलका अन्दाजी ६० बर्षका कान्छा तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए। तामाङको […]

शनिवार, असोज २, २०७८

संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् । लोकबहादुरका भाइ […]

शुक्रवार, असोज १, २०७८

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित रामचोकमा रहेको एउटा चौतारोमा प्रहरीले दुईबर्ष देखि ताला लगाएर बन्द गरेको छ । रामचोकको पहिचानको रुपमा रहेको पुरानो चौतारोलाई २०७६ साल भदौं ११ गते प्रहरी विट प्रयोगका लागि चारपाने–अर्जुनधारा समाजको […]

शुक्रवार, असोज १, २०७८

डोटी – असोज संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाउने चलन छ। राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको […]

शुक्रवार, असोज १, २०७८

बझाङ – बझाङमा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङको दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उहाँका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । […]

बिहिवार, भदौ ३१, २०७८

ओखलढुङ्गा – ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।  सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको […]

बिहिवार, भदौ ३१, २०७८

बैतडी –अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान […]

बिहिवार, भदौ ३१, २०७८

काठमाडौं – संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले बताए । […]

बिहिवार, भदौ ३१, २०७८

मकवानपुर – मकवानपुरमा दुई वटा घटनामा तीन जनाको ज्यान गएको छ । मकवानपुरको जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका दुई युवकको लडेर ज्यान गएको हो ।  भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन […]

बिहिवार, भदौ ३१, २०७८