Aamsanchar

समाज

बैतडी- डिलाशैनी गाउँपालिकामा नवजात शिशुको हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन्। वडा नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले बताएको छ। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले […]

मङ्गलवार, भदौ ८, २०७८

पाँचथर- पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राई रहेका छन् । सोमबार बेलुका साढे ७ बजे राई मलामी गएर फर्कने क्रममा फिदिम […]

मङ्गलवार, भदौ ८, २०७८

विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र […]

सोमवार, भदौ ७, २०७८

ईलाम- इलाममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाऊँपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङरहेकी छिन् । आईतबार दिउँसो साढे १० बजे घाँस काट्नको लागी आफ्नै पुरानो घरमा घाँस […]

सोमवार, भदौ ७, २०७८

विराटनगर – बालिका छोरी बलात्कारको आरोपमा एक पुरुषलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। बेलबारी नगरपालिका घर भएका ५१ वर्षीय पुरुषलाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको मोरङ […]

आइतवार, भदौ ६, २०७८

बुधबारे । बुधबारे जेसीजलाई अमेरिकाबाट भवन निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । बुधबारे जेसीजको सचिवालय भवन निर्माणका लागि सुरु गरिएको ‘मेरो पनि योगदान छ’ कार्यक्रम अन्तर्गत सो सहयोग प्राप्त भएको हो । […]

आइतवार, भदौ ६, २०७८

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका दिदीबहिनीहरुले बिर्तामोडमा रहेको नमस्ते तारा बालगृहका अनाथ बालबालिकाहरु संग रक्षा बन्धन पर्व मनाएका छन् । आज घर घरमा नेपालीहरुले मिठो मसिनो खाएर र आफन्त भेटघाट गरेर रमाईलो संग […]

आइतवार, भदौ ६, २०७८

चारपाने । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण दुईवटा घुडाको पाङग्रा र दुईवटै तिघ्राको हड्डीे अप्रेसन गर्न नसकेर ३ बर्ष देखि ओछ्यानमा थलिएका झापा बिर्तामोड–२ चारपानेका प्रकाश शर्मालाई उपचार सहयोग गर्नेहरुको संख्या २ सय ५० […]

आइतवार, भदौ ६, २०७८

हेटौंडा – मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ जनालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणमा परेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षीय पवन रानामगर र २३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले सकुशल उद्धार गरेको हो। तीनजना […]

आइतवार, भदौ ६, २०७८

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ। पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलमा ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका […]

आइतवार, भदौ ६, २०७८