Aamsanchar

समाज

विराटनगर – महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ मा रहेको एउटा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। ट्राइकोट इण्डस्ट्रिज प्रा. लि.का सीईओ सञ्जय चाण्डोकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी […]

बुधवार, भदौ २, २०७८

सर्लाही – लालबन्दी नगरपालिकामा एक किशोरी बेपत्ता भएको चार दिनपछि मृत फेला परेकी छन्। गत साउन ३१ गते साँझ घरबाट बाहिरिएकी लालबन्दी-१७ का १४ वर्षीया प्रियंका भुजेलको शव पूर्व–पश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथि जंगलमा […]

बुधवार, भदौ २, २०७८

चारपाने । दुबै घुडाको पाङ्ग्रा र तिघ्राको हड्डी खिईएर दुईबर्ष देखि थलिएका झापा बिर्तामोड नगरपालिका वडा नम्बर–२ चारपानेका ३२ बर्षे युवा प्रकाश शर्माको उपचारको लागि लायन्स क्लव अफ बिर्तामोड लेडीले २१ हजार रुपियाँ सहयोग गरेको […]

मङ्गलवार, भदौ १, २०७८

काठमाडौं- बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । […]

मङ्गलवार, भदौ १, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ। कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै धनगढी पुगेकी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन्। ‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय […]

मङ्गलवार, भदौ १, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना […]

सोमवार, साउन ३२, २०७८

उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा […]

सोमवार, साउन ३२, २०७८

भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार इलामबाट हराएकामा प्रहरीले फेला परेको छ । ६१ वर्षीय दुर्गाप्रसाद(दीपक जैसी) सोमबार बिहान फेला परेका हुन् । फिक्कल जाने बाटोमा पर्ने तीनघरेमा उनी फेला परेको […]

सोमवार, साउन ३२, २०७८

झापा – सुनसरीको ईटहरी १७ लबिपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजमा मजदुरी गर्ने ४० बर्षीय रामकुमार लिम्बु रहेका छन् […]

सोमवार, साउन ३२, २०७८

धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले  बताए । मृतकको निधारमा सामान्य चोट […]

आइतवार, साउन ३१, २०७८