Aamsanchar

समाज

झापा – कमल गाउँपालिका–२ क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ। स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले […]

आइतवार, साउन ३१, २०७८

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका तीन किशोरी एकैपटक हराएका छन् । ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर एकैपटक हराएका हुन् । किशोरीहरु हराएको भन्दै उनीहरुका परिवारले अस्थायी प्रहरी […]

शनिवार, साउन ३०, २०७८

 मेचीनगर ।  झापामा सिर्जना भएको रगत अभावलाई टार्न रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ काँकरभिट्टाले शनिबारदेखि तीनदिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको छ । ‘रक्तदान जीवन […]

शनिवार, साउन ३०, २०७८

पाल्पा – पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका-६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो । टाउकोमा […]

शनिवार, साउन ३०, २०७८

जुम्ला-बाढीले बगाएर तातोपानी गाउँपालिका-७ का एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीका अनुसार ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा […]

शनिवार, साउन ३०, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाउनु भएको छ । आश्रममा आश्रित ८५ जनासँग बसेर उहाँले जन्मदिन मनाउनु भएको हो । मन्त्री राईले आश्रममा […]

शनिवार, साउन ३०, २०७८

विराटनगर।  आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रबृद्धनका लागि नीति बनाएर कार्यान्व्यन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन । मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी […]

शुक्रवार, साउन २९, २०७८

मेचीनगर।  नेपाल मास्क अभियान अन्तर्गत विहीबार झापाको मेचीनगरमा जनचेतना मूलक र्याली सम्पन्न भएको छ । नेपाल सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने […]

बिहिवार, साउन २८, २०७८

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् । नवजात शिशु मारेको […]

बिहिवार, साउन २८, २०७८

काठमाडौंको कलंकीमा महिलाको हत्या गरेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले १६ वर्षपछि पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रिगाउँ घर भएका गबहादुर खत्री उर्फ शिवजीलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान […]

बिहिवार, साउन २८, २०७८