Aamsanchar

समाज

रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो। त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। पुछिघाटका […]

बिहिवार, पौष ११, २०८१

इलाम – इलामका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा जुटेका हुन् । आफ्नो मौलिक […]

बिहिवार, पौष ११, २०८१

इलाम-इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको […]

बुधवार, पौष १०, २०८१

झापा, बिर्तामोड ६ स्थित सरस्वती माविमा लागू औषध नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सहयोगी नेपाल र जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा एक महिने अभियान अन्तर्गत आयोजित यस कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई लागू औषधबारे […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा सहयोग गर्ने क्रम तीव्र रुपमा बढिरहेको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बिर्तामोडका व्यवसायीहरूले आफ्नो जन्मदिन लगायत विशेष अवसरहरूलाई समाजसेवामा परिणत गरिरहेका छन्। सहयोगदाताहरूको सकारात्मक उदाहरण […]

शनिवार, मंसिर २९, २०८१

चारपाने ।  झापा गाउँपालिकामा सहारा नेपाल र विश्वास परियोजना मार्फत सञ्चालन गरिएको स्वास्थ्य सचेतना तथा उपचार कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ। कुष्ठरोग र हात्तीपाइले जस्ता दीर्घकालीन रोगको संक्रमण दरमा उल्लेखनीय कमी आएको छ। स्वास्थ्यकर्मी र […]

बुधवार, मंसिर १२, २०८१

घोराही- दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् । कुनै समय घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरु पछिल्लो सिप सिकेर व्यवसायमा जोडिन थालेका छन् । महिलाले विभिन्न हस्तकलाका सामग्री […]

बुधवार, मंसिर ५, २०८१