
विराटनगर –हत्या आरोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट ४० वर्षपछि मुक्त भएका इलामको माई नगरपालिका–१० का तिम्सिनाको उपचार […]
इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार […]
कैलाली – बसको ठक्करबाट युवतीको ज्यान गएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक […]
डोटी – भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलबार बिहान साढे ८ बजे […]
ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–४ तेल्लोकका जनक खड्काले पालेको साँखु गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । २०६९ भदौमा अन्तिम पटक सुत्केरी भएको गाईले त्यसअघि पाँच बेतसम्म प्रत्येक वर्षजसो गर्भधारण गरेको थियो । २०६९ सालपछि गर्भधारण नगरेको […]
महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या […]
काठमाडौं- महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको अपहरणमा संलग्न भएको अभियोगमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। घरमा सुतिरहेको अवस्थामा उनीहरू गत फागुन १० गतेदेखि खाटसहित बेपत्ता भएका […]
इलाम — ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुगेका छन् । घर पुगेसँगै उनले आमालाई भेटेका छन् । वर्षौंदेखि अलग्गिएको छोरासँग भेट हुँदा […]
धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका […]