Aamsanchar

समाज

कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा […]

बुधवार, भदौ २७, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा पाण्डे बन्धु सेवा समिति गठन भएको छ ।  हिजो (शनिबार)  पाण्डे बन्धु सेवा समिति जिल्ला समिति झापाको सहजिकरणमा अर्जुनधारा नगर समिति गठन भएको हो । पाण्डे बन्धुहरूको भेलाले मदन पाण्डे […]

आइतवार, भदौ २४, २०८०

झापा । बिर्तामोड नगरपालिका ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पु¥याउने दातालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । आनन्दगंज भजन कीर्तन मण्डलीले २०५७ सालबाट वालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै आएको र दाता […]

शनिवार, भदौ २३, २०८०

नेपालमा मानव बेचबिखन आज पनि एउटा विकराल समस्या नै हो । कुनै समय भारतका कोठीहरूमा बेचबिखन गरिएका नेपाली चेलीहरू आज विश्वभरि नै मानव तस्करहरूले वैदेशिक रोजगारीका नाममा बेचिरहेका छन् । चेली मात्र नभई जोखिमपूर्ण काम […]

बुधवार, भदौ २०, २०८०

मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—७ स्थित सतिघट्टा गोमनसरीमा रहेको सामूदायिक अरनिको माध्यामिक विद्यालयलाई १२ थान सिलिङ पंखा हस्तान्तरण गरेको छ । केही दिनअघिमात्र विद्यालयमा जडान भएका […]

सोमवार, भदौ १८, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयले लागूऔषध नियन्त्रणका लागि अभियान संचालन गरेको छ । जनघनत्व धेरै भएको बिर्तामोड ३ मा एकैदिन चार जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेपछि वडा कार्यालयले नियन्त्रणका लागि अभियान […]

बुधवार, भदौ १३, २०८०

मेचीनगर । अग्रोहा धामको बारेमा जनचेतना जगाउनेसँगै कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातनी हिन्दु धर्मावलम्बीहरू बिच एकता र धार्मिक सदभावको सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु भएको अन्तर्राष्ट्रिय […]

बुधवार, भदौ १३, २०८०