Aamsanchar

समाज

इलाम – इलाममा चार सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१७ देखि अहिलेसम्म जिल्लामा मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना भएका हुन् । यी घटनामध्ये सबैभन्दा बढी आत्महत्याको घटना भएको अनौपचारिक क्षेत्र […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । ‘सर, कहाँ जानु हुने रु’, २०/२२ वर्षकी जस्ती देखिने युवतीले सोधेपछि सिन्धुलीका भोलाबहादुर जर्घा मगरले सहजै जवाफ फर्काए । मगर कलंकी जाने थाहा पाएपछि उनले चोभारसम्म पुर्‍याइदिन आग्रह गरिन् । चोभारमा युवतीलाई छाड्ने […]

बुधवार, पौष ८, २०७७

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले एक जना युवकलाई खैरो हिरोहिनसहित पक्राउ गरेको छ । आज दिउँसो बिर्तामोड–५ का संजय तामाङलाई शान्ति टोल क्षेत्रमा मोटरसाइलमा पूर्व तर्फ जाँदैं गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट […]

बुधवार, पौष ८, २०७७

खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ। पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या […]

बुधवार, पौष ८, २०७७

काठमाण्डौ – चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम […]

बुधवार, पौष ८, २०७७

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको छ । आज भद्रपुरस्थित सीटी गार्डेनमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि प्रदेश १ की सामाजिक किास राज्यमन्त्री जसमाया […]

मङ्गलवार, पौष ७, २०७७

दाङ – दाङमा टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको छ । टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको […]

सोमवार, पौष ६, २०७७

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो र देशमा पाँचौं बालमैत्री नगर बन्ने भएको छ । आइतबार भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक […]

आइतवार, पौष ५, २०७७

विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ […]

शुक्रवार, पौष ३, २०७७

सिरहा –सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-५ झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना […]

शुक्रवार, पौष ३, २०७७