Aamsanchar

समाज

सन् २०१२ को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भइ पीडित एकजना ग्रील व्यवसायीलाई आर्थिक सहयोग वितरण गरेको छ । घरमा भएका सरसामान लत्ताकपडा […]

शुक्रवार, जेठ ११, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित एक महिलाको जन्मोत्सव छिमेकीहरूले मनाई दिएका छन् । हिजो कञ्चनबारी निवासी पार्वता बराल (ठुली दिदी) को जन्मोत्सव छिमेकीहरूले मनाई दिएका हुन । पार्वता बरालको कोही आफन्त नभएर छिमेकीहरूले जन्मोत्सव […]

बिहिवार, जेठ १०, २०८१

बिर्तामोड । झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतवार (आज) उनीहरुलाई […]

आइतवार, वैशाख ३०, २०८१

सप्तरी ।  गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका –१ चिम्टीमा भएको भीषण आगलागीले गाउँ नै स्वाहा भयो । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले उनकोसहित एक सय १० परिवारको घर,  खाद्यान्न, लत्ताकपडा, पशुचौपायालगायत सबै सामग्री […]

मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । महिलाहरूको हकअधिकार स्थापित गर्ने उद्देश्यले झापामा महिला मानवअधिकार रक्षक सञ्जाल झापाको पुनर्गठन भएको छ । सञ्जालले बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सोमवार (आज) कार्य समिति सार्वजनिक गरेको हो । नौ सदस्यीय कार्य समिति […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आयोजना गरेको ‘सिप मेला २०८१’ टुँडिखेलमा सुरु भएको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन […]

बुधवार, वैशाख १९, २०८१

धनुषा । धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर […]

बिहिवार, वैशाख १३, २०८१