
विर्तामोड । संगीत साधनाको क्षेत्रमा छोटो समयमा स्थापित बन्न सफल सप्तक संगीत बिद्यालय बिर्तामोडले यतिबेला महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्घोषण तालिम सञ्चालन गरिरहेको छ । विभिन्न संघ सस्था तथा सहकारीहरुमा आबद्ब महिला समुदायको मागलाई […]
काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ । गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान […]
मोरङ- तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो । हिजोको बैठकले अर्को आदेश […]
बझाङ – सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध […]
मोरङ – मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा हिजो बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ । स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका […]
चितवन – चितवनको माडीबाट बालयौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी नगरपालिका-५ का ३७ वर्षीय सुरज लामिछाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माडी नगरपालिका-१ बरुवास्थित श्री सोमेश्वर उच्च माविमा […]
बिर्तामोड । झापा गोल्डकप सम्पन्न भएको छैटौं दिनमा डोमालाल राजवंशी रंगशाला सफाई गरिएको छ । आज (आइतबार) विहान देखि स्थानिय बिर्ताबजार सामाजिक युवा क्लवको अगुवाईमा रंगशाला सफाई गरिएको युवा परिवारका सचिव मदन राईले बताए । […]
बिर्तामोड । हरेक बर्ष हरेक व्यक्तिले आफ्नो जन्मोत्सव मनाउने गर्छन् । धेरैले परिवार र साथीभाईहरु संग जन्मोउत्सव मनाउने गरेका छन् । जन्मोत्सव मनाउदा गच्छे अनुसारको खर्च पनि गर्ने गरेका छन् । तर त्यसरी गरिने खर्च […]