
दाङ – दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया […]
विराटनगर । लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय […]
मेचीनगर । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔ, जीवन बचाऔँ ’ भन्ने मुल नारासहित विहीबार झापाको मेचीनगरमा विश्व क्षयरोग दिवस २०२२ विविध कार्यक्रमका साथ मनाईएको छ । मेचीनगर नगरपालिकाको स्वस्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरको १० […]
बिर्तामोड । झापाको बिर्तामोडमा एकै पटक १ हजार जनालाई सकारात्मक सोच, सफल व्यवसायी कसरी बन्न सकिन्छ भन्ने जस्ता युवा लक्षित ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक तालिम संचालन गर्ने तयारी गरिएको छ । भिप्रा एडभरटाइजिङ […]
चारपाने । मोरङ सुन्दर हरैंचा–७ निवासी राजकुमार मण्डलकी छोरी की १८ महिने अवोध बालिका करिस्मा मण्डलको हत्याको विषयलाई लिएर झापा बिर्तामोड–२ चारपानेका महिलाहरु आन्दोलित बनेका छन् । बुधबार घटनाको यथासक्य छिटो सत्य,तथ्य छानविन गरी दोषीलाई […]
विर्तामोड । संगीत साधनाको क्षेत्रमा छोटो समयमा स्थापित बन्न सफल सप्तक संगीत बिद्यालय बिर्तामोडले यतिबेला महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्घोषण तालिम सञ्चालन गरिरहेको छ । विभिन्न संघ सस्था तथा सहकारीहरुमा आबद्ब महिला समुदायको मागलाई […]
काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ । गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान […]
मोरङ- तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो । हिजोको बैठकले अर्को आदेश […]
बझाङ – सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध […]