Aamsanchar

समाज

    मोरङ-  मोरङको सुन्दरहरैचा नगरपालिका-७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी […]

आइतवार, फागुन २९, २०७८

विराटनगर : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी […]

आइतवार, फागुन २९, २०७८

विराटनगर – मोरङको सुन्दर हरैचा – ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । शुक्रबार साझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।  उपचारको क्रममा आज बिहान नोबेल […]

शनिवार, फागुन २८, २०७८

झापा –मेचीनगरमा वृद्ध महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ५ निवासी २७ वर्षीय रणबहादुर बस्नेत रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।   प्रहरीका अनुसार बुधबार साँझ […]

बिहिवार, फागुन २६, २०७८

काठमाडौं : खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए। उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर […]

बिहिवार, फागुन २६, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विरुद्धको सचेतना मुलक प्रशिक्षण तथा विभिन्न विधामा ५ जना महिलालाई सम्मान गरेको छ । आज (मंगलबार) अर्जुनधारामा सम्पनन कार्यक्रममा १०७ वर्षीय जेष्ठ […]

मङ्गलवार, फागुन २४, २०७८

बिराटनगर । हामी युवाका सस्थाले विराटनगर १९ स्थित खोलाको किनारमा वसोवास गर्ने खाप टोलका महिला दिदी–बहिनीहरु संग ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला दिवसको जानकारी प्रदान, महिलाहरुको अधिकारको वारेमा सुसुचित गर्ने, आफ्नो […]

मङ्गलवार, फागुन २४, २०७८

बिर्तामोड- बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार आफ्नो विवाहको ६० औं वर्षगाँठको […]

मङ्गलवार, फागुन २४, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण आवश्यक रहेको बताउनु भएको छ । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख पाण्डेले संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक […]

मङ्गलवार, फागुन २४, २०७८

तुलसीपुर । तुलसीपुर–७ कालाखोलामा ऐतिहासिक भोटे मेला आजदेखि शुरु भएको छ । मेलाको चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तीले रानी केक काटेर उद्घाटन गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै अध्यक्ष घर्तीले आर्थिक विकासका लागि […]

मङ्गलवार, फागुन २४, २०७८