
झापा – झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी […]
बैतडी : हत्या आरोपमा पक्राउ परेकी दोगडाकेदार गाउँपालिका-२ मल्लागाउँकी ५५ वर्षीया नारू महरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले उनलाई हत्यामा संलग्न रहेको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता […]
बुद्धशान्ति । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको […]
झापा । प्रेस क्लब हल्दिवारीका अध्यक्ष संचारकर्मी नेत्र बिक्रम बिमलीले १०९ औं पटक रक्तदान गरेका छ्न । नेपाल रेडक्रस सोसाइटी,रक्त सञ्चार केन्द्र भद्रपुरमा आज बुधबार बिमलीले १०९ औं पटकको रक्तदान गरेका हुन । २०४५ भदौ […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बुधबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको […]
दाङ – कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हेर्यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ मा पर्ने झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ […]
मेचीनगर। मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो […]
संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रममा बिच बस्ति, टोल र […]
संखुवासभा। प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संखुवासभाभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई ‘ख’ को उद्घाटन गर्नुभएको छ । आइतबार नव निर्मित कार्यालय भवन, ब्यारेक तथा शौचालयको मन्त्री कार्कीले उद्घाटन […]