Aamsanchar

समाज

मोरङ – दुई दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ ।  मोरङको लेटाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका […]

शुक्रवार, फागुन १३, २०७८

दाङ ।  स्वतन्त्र पत्रकार संघ दाङ शाखाले एक लाख बढी अक्षयकोष स्थापना गर्ने भएको छ । संघको बिहिबार (आज) तुलसीपुरमा बसेको नियमित बैठकले संघमा आवद्ध सदस्यलाई वार्षिकरुपमा सम्मान एवं प्रोत्साहन गर्नका लागि तत्काल एक लाख […]

बिहिवार, फागुन १२, २०७८

धाइजन ।  राजराजबंशी समाज बिकास समिति मेचीनगर–१४ को अध्यक्षमा पुनः सुशिल राजबंशी मनोनित भएका छन् । बुधबार मेचीनगर–१४ को वडा कार्यालयमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुशिल राजबंशीसहित १५ सदस्यीय मनोनीत गरेको हो । नवमनोनीत कार्यसमितिको उपाध्यक्षद्वयमा […]

बुधवार, फागुन ११, २०७८

काठमाण्डाै – दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको […]

मङ्गलवार, फागुन १०, २०७८

मोरङ- मोरङको केरावारी गाउँपालिका-८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका-३ का ३५ बर्षीय कमल […]

आइतवार, फागुन ८, २०७८

विराटनगर। प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट […]

आइतवार, फागुन ८, २०७८

बिर्तामोड । सिमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक (तेस्रो लिङ्गी तथा समलिङ्गी) समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्वोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । संवाद समूह झापाको संयोजनमा शनिबार बिर्तामोडमा भएको छलफलमा […]

शनिवार, फागुन ७, २०७८

मोरङ – मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो । रुखबाट लडेर […]

शनिवार, फागुन ७, २०७८

विद्यालय जाने क्रममा अपहरणमा परेका रुपन्देहीका दुई बालबालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियाबाट बिहीबार बिहान स्कुल हिँडेका एकै घरका दुई बालबालिका अपहरणमा परेका थिए । अपहरित बालबालिकालाई प्रहरीले शुक्रबार झापाबाट […]

शुक्रवार, फागुन ६, २०७८