
विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले आइतबार ग्रामथान २ झोराहाटको रवी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका १०० जना साना विद्यार्थीलाई स्वेटर वितरण गरेका छन् । लायन्सका संस्थापक मेल्भिन जोनका सम्झनामा लायन्स अन्तर्राष्ट्रिय ३२५ ए […]
काठमाण्डाै – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको […]
तुलसीपुर । बालअधिकार व्यवहार तहमा कार्यान्वयनका लागि तुलसीपुर–७ मा सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । बेसको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले संयुक्तरुपमा आयोजना गरी जनप्रतिनिधि, टोलविकास […]
झापा-प्रतिबन्धित लागूऔषधसहित दमकबाट ३ जना पक्राउ परेका छन् । आज बिहान ४ः०० बजे दमक २ हम्से–दुम्से सामुदायिक जंगलमा मे ३ प ५६६२ नं. को मोटरसाईकलमा सवार ईलाम माङ्सेबुङ गा.पा. २ बस्ने बर्ष ३२ का दिपेन्द्र […]
पर्सा – अटो रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। मियाको शव पुस २२ गते साँझ वीरगञ्ज उपमहानगरपालिका-२३ इटियाही […]
कालीकोट – कालीकाेटमा बैंक जाँदै गरेकी पलाँता गाउँपालिका ३ की एक वृद्धाकाे बाटाेमै ज्यान गएकाे छ । सामाजिक सुरक्षा भत्ता पाउनका लागि बैंक खाता खाेल्न हिँडेकी राजपुरा बमको पलाँता २ को सैन भन्ने ठाउँमा ज्यान गएकाे स्थानीयवासी बिस्न […]
विराटनगर – मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको […]