
काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो । […]
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्ना ग्राहकलाई नयाँ प्रविधिको अनुभव दिन वाइफाइ 6G सेवा औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले सेवा शुभारम्भ गर्दै यस प्रविधिले 5G भन्दा करिब […]
बिर्तामोड । केही मिनेटमै समाचार दिन सक्ने अनलाइन मिडियाको युगमा पनि नेपाल सरकार अझै मासिक, साप्ताहिक र दैनिक मुद्रित पत्रिकाको संरक्षणमा केन्द्रित छ। त्यो पनि हरेक वर्ष अर्बौं खर्च गरेर। आजको डिजिटल युगमा समाज सुधार्ने […]
काठमाडौँ – बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण तत्काल मौसम नखुल्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा […]
झापा – मौसमविद्ले आज रातिदेखि भोलिसम्म देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । मौसमविद् विनोद पोखरेलले अहिले न्यूनचापीय प्रणाली नेपालभन्दा धेरै टाढा रहेको र आज रातिदेखि सक्रिय हुने बताएका छन् । उनका […]
काठमाडौं । देशमा हाल पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव परेको छ । यसको प्रभावसँगै देशभर मौसम बदली रही विभिन्न स्थानमा वर्षा र हिमपात हुने […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म केही स्थानमा भारी वर्षा सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते […]