Aamsanchar

सुचना प्रविधि

हरेक बर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभरिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरि विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र […]

आइतवार, कार्तिक २४, २०७६

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं पूर्ण बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा कार्तिक २२ र २३ गते ऐतिहासिक एवम् पर्यटकीय नगरी गोरखामा सम्पन्न भएको छ । महासंघ गोरखा शाखाको आतिथ्यतामा बसेको बैठकले निम्न निर्णयहरु […]

शनिवार, कार्तिक २३, २०७६

नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालिम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट […]

शुक्रवार, कार्तिक २२, २०७६

आज देशका अधिकांश स्थानमा मौसम बदली भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार पश्चिमी वायुका साथै अरब सागरमा विकसित ‘माहा’ नामक शक्तिशाली चक्रवातको आंशिक प्रभाव पनि नेपालमा परेको छ। ‘हुन त […]

बिहिवार, कार्तिक २१, २०७६

नेपाल–भारत रेल यातायात सञ्चालनको लागि नेपालले रेल तयारी अवस्थामा राखेको छ। नेपालले भारतबाट किन्न लागेको रेलको २० प्रतिशत रकम भुक्तानी समेत गरिसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका हुन्। नेपालले ल्याउन लागेको रेलको हाल […]

बुधवार, कार्तिक २०, २०७६

काठमाडौं । अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ । मेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ ।नेपालमा आतंकवादको […]

मङ्गलवार, कार्तिक १९, २०७६

काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो । चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै […]

मङ्गलवार, कार्तिक १९, २०७६

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका ग्राहकसँग बाँकी महशुल उठाउने निर्णय गरेको छ । विभिन्न विवादका बीच प्राधिकरणले आफूले बनाएको एक समितिको सिफारिसअनुसार ११ अर्ब रुपैयाँभन्दा बढी बाँकी महशुल उठाउने निर्णय गरेको […]

आइतवार, कार्तिक १७, २०७६

आगामी तीन दिन अर्थात् शनिबारसम्म तराई क्षेत्रसहित देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। आज बिहीबार बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार, शुक्रबार र शनिबार पहाडी भेगमा आंशिक बदली भए […]

बिहिवार, कार्तिक १४, २०७६

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले […]

बिहिवार, कार्तिक १४, २०७६