Aamsanchar

सुचना प्रविधि

बिर्तामोड। तपाईले किनेको सामान नक्कली पर्योकी सक्कली ? कतै धेरै पैषा खर्चेर कमसल सामान त किनीरहनु भएको छैन ? नक्कली हेर्दा सक्कली जस्तै देखिन्छ तर नक्कली सक्कली छुट्याउन भने अब गारोंछैन । ग्राहकले यि कुरामा […]

शनिवार, भदौ २१, २०७६

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ।जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ ।त्यस अवसरमा हुवावेले तीन प्रकारका […]

बिहिवार, भदौ १९, २०७६

चितवन । हरेक बजार क्षेत्र र चोकमा सैलुन देखिन्छन् । तिनका अधिकांश सञ्चालक भारतीय र केही तराई मूलका नेपाली छन् । यो पेसामा पहाडी युवाहरुको खासै रुचि देखिँदैन । बरु, खाडी मुलुकको चर्को गर्मीमा काम […]

बिहिवार, भदौ १९, २०७६

चितवन,भदौं १८ । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको […]

बुधवार, भदौ १८, २०७६

दम्पतीबीच सामान्य झै(झगडा हुनु स्वभाविक हो । तर, आमाबुवाको झगडा बच्चाका निम्ति स्वभाविक र स्विकार्य हुँदैन ।व्यवहारिक जीवन चलाउने क्रममा दम्पतीबीच केही मतभेद रहन्छ । उनीहरु त्यही विषयमा भनाभन गर्छन् । त्यही भनाभनले मनमुटाव हुन्छ […]

बुधवार, भदौ १८, २०७६

काठमाडौं । एलजीका टेलिभिजनले ओएलईडी टिभी सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित होटेल भिभान्तामा आयोजित पत्रकार सम्मेलनमा एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो ।सीजीले एलजी ओएलइडी, एल जी एआई […]

बुधवार, भदौ १८, २०७६

झापा ! झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो […]

मङ्गलवार, भदौ १७, २०७६

काठमाडौँ । अब पेट्रोल र डिजेल भर्नको लागि पम्प खोलिएजस्तै गरी विद्युतीय सवारीको लागि पनि चार्जिङ स्टेसन खोल्ने बाटो खुल्ने भएको छ । अबको केही सातामै नेपाल विद्युत प्राधिकरणले यसको लागि कार्यविधिलाई अन्तिम रुप दिने […]

शुक्रवार, भदौ १३, २०७६

ललितपुर। मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको […]

बिहिवार, भदौ १२, २०७६

  नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको […]

बिहिवार, भदौ १२, २०७६