Aamsanchar

स्थानीय

काठमाडौँ,  बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा रु ३३ लाखको बारोबार छ । प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका […]

शनिवार, कार्तिक १७, २०७५

भक्तपुर,  भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन […]

शनिवार, कार्तिक १७, २०७५

खुल्ला दिशा मुक्त क्षेत्र भन्ने घोषणा सुन्ने जोकोहीले सोच्ने गर्छन अव सो क्षेत्र राम्रो भएछ , खुल्ला दिशाका कारण हुने विभिन्न महामारी जस्ता रोग लाग्दैन र फैलदैन भन्ने नै हुन्छ । त्यस्तै केही महिना अघि […]

शुक्रवार, कार्तिक १६, २०७५

  चारपाने,कार्तिक १६ । आज झापाको कनकाई नगरपालिका सुरुङ्गामा चिमरिया बन्धुको केन्द्रिय भेला सम्पन्न भएको छ । नेपाल, भारत, भुटान र मेनमारमा बसोबास गर्ने चिमरिया बन्धुहरुविच आपसि एकता र भाइचारा स्थापित गर्ने उद्धेश्यले चिमरिया बन्धु […]

शुक्रवार, कार्तिक १६, २०७५

हेटौँडा,  चार सय केभि विद्युत् प्रसारण लाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको रु पाँच अर्ब २० करोडको लागतमा सो काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत […]

शुक्रवार, कार्तिक १६, २०७५

काठमाडौँ,  तिहार पर्वमा प्रयोग हुने आगो तथा बिजुलीजन्य क्रियाकलापबाट हुनसक्ने आगलागीमा सावधानी अपनाउन, काठमाडौँमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । कामपाको व्यवस्थापन समितिको अगुवाइमा काठमाडौँ, ललितपुर र भक्तपुरका बारुणयन्त्र कार्यालय, नेपाली […]

शुक्रवार, कार्तिक १६, २०७५

अछाम,  बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार […]

शुक्रवार, कार्तिक १६, २०७५

रमेश लम्साल / काठमाडौँ,  पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो […]

शुक्रवार, कार्तिक १६, २०७५

काठमाडौँ,  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा […]

शुक्रवार, कार्तिक १६, २०७५

नेपालगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा […]

शुक्रवार, कार्तिक १६, २०७५