Aamsanchar

स्थानीय

फिदिम,  जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा […]

सोमवार, असोज १५, २०७५

भक्तपुर,  गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर […]

सोमवार, असोज १५, २०७५

वीरगञ्ज, नेपालीको महान चाड दशँै, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, […]

सोमवार, असोज १५, २०७५

प्रभाषचन्द्र झा / पोखरा,  ‘पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात ंं….!’ गीतको रचयिताले पानको पातसँग प्रेमको तुलना गरेर आफ्नो मायालाई गीतको माध्यमबाट वर्णन गर्न खोजेको छ । ‘हो, रहेछ !’ पानको पातसँग जोडेर प्रेमीले […]

सोमवार, असोज १५, २०७५

बिर्तामोड। एउटै कामको फरक–फरक ज्याला र सेवासुविधा दिएर आफूहरुमाथि अन्याय भएको भन्दै नेपाल विद्युत् प्राधिकरणमा कार्यरत् मिटर रिडरले आन्दोलन शुरु गरेका छन् । प्रदेश नं. १मा रहेको क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने प्राधिकरणको वितरण केन्द्रमा कार्यरत […]

सोमवार, असोज १५, २०७५

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उहाँलाई […]

आइतवार, असोज १४, २०७५

लहान,  सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ । नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले […]

आइतवार, असोज १४, २०७५

नवलपरासी, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–५ को आफ्नै वडा कार्यालय निमार्णका लागि जग्गा व्यवस्थापन भएको छ । वडा नं ५ को बाघखोरको गैहीटोलमा रहेको दुर्गा मन्दिरको दुई कट्ठा जमीन व्यवस्थापन भएको वडाध्यक्ष नुमाकान्त पाठकले बताउनुभयो । […]

आइतवार, असोज १४, २०७५

कञ्चनपुर,  भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ । नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु नौ करोड ४० […]

आइतवार, असोज १४, २०७५

घोराही,  सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक सभागृह रु २६ करोड ७७ लाख १८ हजार […]

आइतवार, असोज १४, २०७५