
अनिल वाग्ले / झापा । बेला बेला इन्धन अभावको समस्याले झस्किएका आम नेपालीमा चाडपर्वको समयमा इन्धन संकट हुने हो कि भन्ने आशंका रहिरहेका बेला नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका केन्द्रिय सचिव लयप्रसाद भण्डारीले कुनैपनि हालतमा […]
बिर्तामोड। प्राविधिक शिक्षामा सहयोग पु¥याउने उद्देश्यले बिर्तामोडमा रहेको अनारमनी प्राविलाई दुई थान कम्प्युटर प्रदान गरिएको छ । बिर्तामोड राउण्ड टेवल वीआरटी २७ले एक कार्यक्रमकाबीच विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । सुगम ठाउँमा रहेको विद्यालय भए […]
मेलम्ची, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् । सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना५ख ८५०३ नंको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले […]
भक्तपुर, महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई […]
वीरगञ्ज, माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ […]
दैलेख। दशैँ नजिकिँदै गर्दा जिल्लामा मासुको माग बढेको छ । विभिन्न निकायहरुले स्थानीय खसीबोका उत्पादनमा वर्षेनी लाखौंँ खर्च गर्ने भए पनि अझै मासुको आपूर्ति सहज हुन सकेको छैन । जनताको मागलाई ध्यानमा राखी नारायण नगरपालिकाको […]
बुटवल, उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी […]
फिदिम, जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा […]