
जयपुर। बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विहिबार जयपुर चोकमा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ७९ जना सहभागि प्रतियोगितामा बुद्धशान्ति २ का परमेश्वर वोहोरा प्रथम र रुद्र पोखरेल दोस्रो भएका छन् । […]
नेपालगञ्ज, नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा […]
काठमाडौं । प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी […]
लहान, सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार ६९९ लिटर तयारी घरेलु मदिरा […]
कञ्चनपुर, वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् । भवन मर्मत नहँुदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण […]
गौशाला, महोत्तरीको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० […]
सुरुङ्गा, असोज ३ । कनकाई नगरपालिकाको आयोजनामा राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाइएको छ । कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वक्ताहरुले नेपालको संविधान २०७२ सहमतिको दस्तावेज भएको बताए । संविधानले मुलुकलाई निर्दिष्ट गन्तव्यमा […]
खोटाङ, मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ को शाखा कार्यालय दिक्तेलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयमा परेका उजुरीमध्ये ४९ उजुरी ी फछ्र्यौट गर्न […]
शान्तिनगर । ‘समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति बिकास एवम् दिगो शैक्षिक पूर्वाधार’ भन्ने मुल नाराका साथ २९ औ बाल दिवश तथा ‘संबिधान दिवश’को अवसर पारेर राष्ट्रिय बिजय माध्यमिक बिद्यालय बुद्धशान्ति गाउँपालिका-७ सुनमाईले […]