Aamsanchar

स्थानीय

बुद्धशान्ति । शैक्षिक गुणस्तरको क्षेत्रमा बुद्धशान्तिमा रहेका अन्य निजि तथा सामुदायिक विद्यायलहरुको माझ एउटा छट्टै नाम स्थापित गराउन सफल बुद्धशान्ति गाँउपालिका १ स्थित मुनामदन एकाडेमिले शुक्रबार एक कार्यक्रमका बिच कक्षा ११ मा नयाँ भर्ना भएका […]

शुक्रवार, साउन १८, २०७५

खुदुनाबारी । झापाको अर्जुनधारा–१ स्थित ठूलो नेते काठको फड्के पुलको उदघाटन भएको छ । उक्त फड्के पुलको उदघाटन अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले गरेका हुन् । पुलको उदघाटन गर्दै नगर प्रमुख रानाले सानो नेतेमा […]

शुक्रवार, साउन १८, २०७५

काठमाडौँ,  महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ । परिसरको टोलीले आज दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ […]

बिहिवार, साउन १७, २०७५

तेह्रथुम । कोशी पहाडी जिल्ला तेह्रथुममा दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् । गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै […]

बिहिवार, साउन १७, २०७५

रुपन्देही । बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने क्रममा छतबाट खसेर मृत्यु भएको […]

बिहिवार, साउन १७, २०७५

रोल्पा । रोल्पा माडी गाउँपालिका–१ धारावाङमा बुधबारराति भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धारावाङमा गएराति […]

बिहिवार, साउन १७, २०७५

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ । घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब […]

बिहिवार, साउन १७, २०७५

झापा। हल्दिवारी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को लागि अनुमानित बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार हल्दिवारी माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७५÷०७६को अनुमानित ४४ करोड ४८ लाख ८५ हजारको बजेट […]

बिहिवार, साउन १७, २०७५

काठमाडौं, असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्याउने केन्द्रीय बैंकको निर्देशन भए पनि ११७ वटामा अझै बैंक पुगेका छैनन्। आवश्यक पूर्वाधार नभएकोलगायतका कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरेको समाचार कान्तिपुर दैनिकले लेखेको छ। राष्ट्र […]

बिहिवार, साउन १७, २०७५

काठमाडौं , डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन्। न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको […]

बिहिवार, साउन १७, २०७५