
वीरगञ्ज, प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ […]
झापा, कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा […]
काठमाडौँ, ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको […]
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को लागि रु ६८ करोड ६० लाख ९६ हजार बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम आवधिक योजनाले निर्देशित गरेका लक्ष्यहरूलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता […]
खोटाङ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम […]
काठमाडौँ, सिंहदरबार उत्तर ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । अपराह्न करीब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी […]
झापा। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय […]
भद्रपुर। प्रविधिसँग शिक्षालाई जोड्न झापाका सामुदायिक तथा निजी विद्यालय पछि परेकाले विद्यार्थीहरुले प्रविधिमैत्री गुणस्तरीय शिक्षा पाउन नसकेको बताइएको छ । एउटा कम्प्युटर वा ल्यापटसँगै इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिन सकिए पनि यसतर्फ झापाका […]
बझाङ, ‘जयनेपाल, जिप्रका कन्ट्रोल बझाङ’ शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयको पैसा नलाग्ने हेल्पलाइन नं १०० मा आएको फोन सञ्चार शाखाका प्रहरी जवान कल्याण गिरीले रिसिभ गर्न नपाउँदै उताबाट युवती बोलिन ‘आइलब यु डार्लिङ । भेटौं न […]