Aamsanchar

स्थानीय

बिर्तामोड । मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका–४ किटेनीमा जीप दुर्घटना हुदाँ ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङबाट झापा आउँदै गरेको जीप इलाममा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । रोङ गाउँपालिका […]

मङ्गलवार, असार १९, २०७५

रोल्पा,  सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हँुदै आएको छ […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौँ,  रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ ।  अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री […]

मङ्गलवार, असार १९, २०७५

रोसन भट्टरार्इ/  झापा । उदयमान गीतकार तथा साहित्यकार वाङ्गचु लेप्चा ( सुमन) ले अब आफैँले लेखेको गीत यो जिन्दगी घुमउरो बाटोबाट मोडलिङ करियर सुरु गर्ने भएका छन् । दिपेन याक्थुम्बाको संगित तथा तारा लक्सम लिम्बुको […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौँ, न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँहरुलाई संविधानबमोजिम शपथ गराउनुभयो । नेपाल न्याय सेवाका […]

मङ्गलवार, असार १९, २०७५

दमक, झापाको दमक–३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ । जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावर […]

मङ्गलवार, असार १९, २०७५

काठामाडौं । जुन वस्तु उपयोग गर्न कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। त्यो वस्तु हो, तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो(विदेशीलाई मात्र) बाहेक अन्य […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई पक्राउ गर्न आइतबारदेखि धरपकड अभियान चलाएको छ। पहिलो दिनमै सयौं आप्रवासी पक्राउ परेका छन्। त्यस्ता कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको ‘पुनः भर्ना एवं दर्ता कार्यक्रम’को समयावधि शनिबार […]

मङ्गलवार, असार १९, २०७५

नेपालगन्ज,  विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ […]

सोमवार, असार १८, २०७५

सल्यान,  कुमाख गाउँपालिका–३ चिनालीबाट अवैध चार थान भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख भरतबहादुर विकले चार थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप […]

सोमवार, असार १८, २०७५