Aamsanchar

स्थानीय

विराटनगर,  मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स (उद्योग)ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ । दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, […]

आइतवार, असार १७, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका—७ सुनमाईमा ७ दिने उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम समापन भएको छ । गत असार ३ गतेबाट ९ गतेसम्म संचालित तालिमको आईतबार समापन गरिएको हो । तालिम संयोजक रीतादेबी बराल (अर्याल) को […]

आइतवार, असार १७, २०७५

बर्दिया, बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको […]

आइतवार, असार १७, २०७५

इलाम,  दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।  कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने […]

आइतवार, असार १७, २०७५

इलाम, राष्ट्रिय वातावरण दिवसको अवसरमा इलामको माइनगर–५ स्थित बसन्त सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिएको छ । जिल्ला वन कार्यालय इलाम र बसन्त सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा सहभागितामूलक अतिक्रमण हटाई […]

आइतवार, असार १७, २०७५

कपिलवस्तु। महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सानो बुटहानिया बस्ने प्यारे चमारको ८ बर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाईबाट ज्यान गएको हो ।

आइतवार, असार १७, २०७५

झापा। मेची राजमार्ग अन्तगर्त झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे चोकमा आईतबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ गहिरहेको मे १ त ५८७३ नम्बरको ट्याक्टरमा सवार बुद्धशान्ति–१ डुम्रीबोटेका अन्दाजी १८ बर्षिय जीवन सार्कीको […]

आइतवार, असार १७, २०७५

ओखलढुंगा ।  बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। लिखु गाउँपालिका ७ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठले ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। बिहीबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा बालिकालाई […]

आइतवार, असार १७, २०७५

बर्दिया । बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ […]

आइतवार, असार १७, २०७५

मोरङ,  जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा […]

आइतवार, असार १७, २०७५