
बिर्तामोड । होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा दुई दिने आधारभूत प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम आदर्श कलेजको आयोजनामा, सुरुवाती कोठा नेपाल–झापा र आदर्श एम्बासडर […]
बिर्तामोड । महिलाहरूको सशक्तीकरण, समाजसेवा र अन्तर्राष्ट्रिय समझदारी प्रवद्र्धन गर्ने उद्देश्य राख्ने क्रियाशील इनर ह्वील क्लब अफ बिर्तामोड मिड टाउनको नयाँ नेतृत्व चयन गरिएको छ। क्लबको अध्यक्षमा लुना बस्नेत चयन भएकी छन्। बस्तेन क्लवको आठौं […]
बिर्तामोड । शैक्षिक परामर्शदाता संस्था मिशन युएसएका दुईवटा शाखा कार्यालय एकैदिन झापाको बिर्तामोडमा उद्घाटन भएका छन्। राष्ट्रिय धान दिवसको अवसर पारेर बिर्तामोडस्थित हनुमान कम्प्लेक्स र मेघा कम्प्लेक्समा एकसाथ शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा अभिनेता […]
बिर्तामोड । झापाको धुलाबारीमा अवस्थित पासाङ ल्यामु स्मृति भवन कुनै समय यो क्षेत्रकै प्रमुख सभा तथा सम्मेलनस्थलका रूपमा परिचित थियो। जेसीजकर्मीहरुको अगुवाइमा निर्माण गरिएको यो भवनले विवाह, सभा, गोष्ठी लगायत थुप्रै सार्वजनिक कार्यक्रमहरूलाई स्वागत गर्दै […]
झापा । दमक नगरपालिकाले शहर बजार क्षेत्रमा लुडो र क्यारेमबोर्ड खेलमा प्रतिबन्ध लगाएको छ। नगर प्रमुख रामकुमार थापाका अनुसार पछिल्लो समय यी खेलहरू जुवाजन्य गतिविधिका रूपमा परिणत हुँदै गएपछि नियन्त्रण गर्न बाध्य भएर प्रतिबन्धको निर्णय […]
बिर्तामोड । झापाको कनकाई माई खोलाको पूर्वी तटमा रहेको कनकाई घाटमा विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । २०८२ बैशाख २८ गते योजना सम्झौता भएर सुरु भएको निमार्ण कार्य २०८२ जेठ ३२ […]
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका प्रहरी प्रमुख राजुनाथ पाण्डे फेरि पदमै फर्कन सक्ने आधार बनेको छ। पाटन उच्च अदालतले उनलाई निलम्बन गर्ने महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न […]
बिर्तामोड । झापा जिल्लाको मेचिनगर नगरपालिका ५ नक्कलबन्दामा आज प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाएर ल्याएको ३०० किलो अमूर जातको माछा बरामद गरेको छ । एक लाख बीस हजार रुपैयाँ बराबरको […]
गौरादह । गौरादह नगरपालिका–१ मा १५ दिने “बाटेको अग्र्यानिक एण्टी ब्याक्टेरियल धुप र परालको चप्पल उत्पादन, बजारीकरण तथा ब्राण्डिङ” सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा दिव्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न, कमल गाउँपालिकाले […]