
तेजन खड्का उर्लाबारी । अलिकति कमयो,जमायो भने धेरै जसो मानिसहरु आफ्नो गाउँ ठाउँ नै बिर्षिन्छन्,बसाई छोडेर सुविधा खोज्दै अन्यत्र जान्छन् । तर उर्लाबारी—९ का युवा समाजसेवी सुन्दर श्रेष्ठ त्यसमा अपवाद भित्र पर्छन्, जो जहाँ रहेपनि […]
तेह्रथुम, आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गर्नुभएको छ । आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले […]
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो । आर्थिक […]
तेह्रथुम, खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ । गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो । बोरिङ गर्न शुरु गरेको […]
काँकडभिट्टा, वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उहाँको परिवारले घरबाट निकालेको हो […]
दमक, झापाको दमक नगरपालिकासहित कमल गाउँपालिकाको दुईवटा वडामा निर्माण हुने भनिएको औद्योगिक पार्कका लागि १९४ स्थानीय जग्गाधनीले मुआब्जाको माग दाबी गरेका छन् । औद्योगिक पार्क स्थापनाका लागि दमक नगरपालिका–१० र कमल गाउँपालिका–७ का बासिन्दाले औद्योगिक […]
झापा, विर्तामोड–५ निवासी गजेन्द्र साउदेनलाई फर्निचर तथा फर्नि्सिङ्ग ब्यवसायी संघ झापाले ४४ हजार २ सय रुपैंया रकम सहयोग गरेकोे छ । व्यवसायी संघको कार्यालयमा एक कार्यक्रमका बीच उक्त रकम हस्थान्तरण गरिएको जिल्ला सचिव छत्र कार्कीले […]
चारआली, श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापा प्रारम्भीक समिति चारआलीले मंगलबार चारआली बजारमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा २२ जना ले रगत दिएका थिए […]
[मीना घोरसाइने] ताप्लेजुङ, मानिस आफ्नो आवश्यकता पूरा गर्न जे काम गर्न पनि तयार हुन्छन् । अन्य र समाजका लागि भन्दा पनि आफ्नै लागि मात्र जिउने मानिसको संख्या समाजमा धेरै पाइन्छ । दमकका युवाको स्वभाव भने […]