
फायल फोटो : गतबर्ष सम्मानित व्यक्तित्वहरु सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना कट्टेल (सुन्तली) बिर्तामोड, चैत २४। वीरता जेसीजका पूर्व अध्यक्षहरुद्वारा सञ्चालन हुँदै आएको ‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम’ झापावासीको साझा र उत्कृष्ट कार्यक्रम भएको आइतवार बिर्तामोडमा […]
दैलेख । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले दैलेखका युवाहरुलाई सशक्त ढंगबाट समाजमा सकारात्मक रुपान्तरणका लागि क्रियाशील हुन आग्रह गर्नु भएको छ । पश्चिम जिल्लाका जेसीज शाखाहरुको भ्रमणका क्रममा बुधवार दैलख जेसीजले आयोजना गरेको स्वागत […]
झापा । सधैँ समाजमा समर्पित भन्ने नाराका साथ झापाको मेचीनगरमा बुधवारबाट सचेतना समूहको स्थापना भएको छ । सामाजिक कार्य गर्ने उदेश्यले मेचीनगरका युवाहरुका युवाहरुको सहकार्यमा उक्त समूहको स्थापना भएको हो । मेचीनगर ७ मा रहेको […]
मेचीनगर । झापामा रगत अभाव भइरहेको अवस्थामा मेचीनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सचेतना समूह मेचीनगरको आयोजनामा एभरेष्ट बोडिङ स्कुल मेचीनगर ८ इटाभट्टामा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा […]
बुधबारे। सनराइज बैंक लिमिटेड बुधबारे शाखाले स्वास्थ्य तथा दुर्घटना बीमा अभियानबारे अन्तरक्रिया गरेको छ । कार्यक्रममा बचतकर्ताले अस्पताल भर्ना भई स्वस्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैया नबढ्ने गरी आफ्नो खातामा रहने बार्षिक औसत […]
बिर्तामोड। डिप्लोमादेखि पीएचडीसम्म अध्ययन गर्न विभिन्न देशमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले मंगलबारबाट बिर्तामोडमा शैक्षिक मेला शुरु भएको छ । बिर्तामोडस्थित एनजिओआइएमइको संयोजन र इडन एकाडेमी कल्सन्टेन्सी धरानको आयोजनामा भारत, अष्टे«लिया आयरल्याण्ड र […]
भद्रपुर। झापाको सदरमुकाम भद्रपुर नगरपालिका अन्तर्गत १, २ र ३ का वडाबासीले घर नक्सा पास गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । घर नक्सा पास पीडित न्याय माग संघर्ष समितिले भद्रपुर नगरपालिका कार्यालय, जिल्ला प्रशासन […]
दमक। झापाको दमक बजारमा दुईजना दाजुभाइमाथि छुरा प्रहार भएको छ । दमकस्थित देवकोटा चोकमा स्थानीय नीराजन श्रेष्ठको सुनपसलमा काम गर्ने राजन सुनुवार र ग्यालेक सुनुवारलाई सँगै काम गर्ने साथीले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय […]
विराटनगर, नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सोसाइटीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा यही चैत २८ र २९ गते हुने उक्त महाधिवेशनमा मुलुकभरीका २७५ प्रतिनिधिसहित मन्त्रालय, कार्यालय, समाज कल्याण परिषद्, रेडक्रसको अन्तर्राष्ट्रिय […]