
विराटनगर, ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय […]
मोरङ, बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय […]
सोलुखुम्बु, फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका […]
बिर्तामोड । मुखमा राखेर पनि व्राउनसुगरको ओसारपसार गरिन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, पूर्वी नाका काकरभिट्टाबाट एक युवतीलाई प्रहरीले मुख भित्र लुकाएर ल्याउदै गरेको व्राउनसुगर सहित पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ हिकोला मोडबाट […]
बिर्तामोड । राष्ट्रिय वाणिज्य वैंक र नेपाल वैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् । विभिन्न मितिमा […]
ललितपुर, नख्खु कारागारमा रहेका कैदीबन्दी विभिन्न किसिमका आयमूलक काममा लागेका छन् । विभिन्न संस्थासँग आवद्ध भएर वा व्यक्तिसँग सम्पर्क गरेर कैदीबन्दीले सीपमूलक काम गरेर आयआर्जन गरेको जेलर टेकबहादूर केसी बताउनुहुन्छ । उनीहरु मुढा बनाउने, पोते […]
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख÷जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन ः फारम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं […]
विराटनगर, मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको रु ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले […]
राजविराज, सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हँुदा करिब रु १० लाखको क्षति भएको बताइएको छ […]