
इटहरी, सुनसरी जिल्लाका पश्चिम क्षेत्रमा पर्ने बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को२५प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उक्त घटनामा मोटरसाइकलको ठक्करबाट […]
बिर्तामोड। अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै वुधवार पूर्वपश्चिम राजमार्गमा दुई घण्टा चक्का जाम गरिएको छ । मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै चक्काजाम गरेका […]
भद्रपुर। अस्पताल परिसरबाट सवारीसाधन चोरी गर्ने एक व्यक्तिलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर भित्रबाट पछिल्लो समयमा मोटरसाइकल र साइकल चोरी गर्ने समूहको बिगबिगी बढेको थियो । अस्पतालमा […]
कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले […]
चारपाने । बिर्तामोडकी एक यूवतीले हिजो आत्महत्या गरेपछि अहिले झापा शोकमग्न र स्तब्ध बनेको छ । बिशेषगरी युवाहरु स्तब्ध बनेकाछन् । उनिहरुलाइ सामाजिक सञ्जालमा आत्महत्या सामधान होइन भन्ने स्लोगन भाइरल नै बनेको छ ।२० बर्षिय […]
मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, […]
ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोपमा शुक्रबार धारीलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सिदिङवा गाउँपालिका-३ आङखोप बस्ने २५ बर्षिय लाखमान ताम्लिङ रहेका छन्। उनलाई सोही ठाउँका २४ बर्षिय पवन राईले देउसी खेल्ने […]
लहान, दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ । भक्तजनले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउने र श्रृंगार्ने कामलाई तीव्रता दिएका […]
पाँचथर, पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् । निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उहाँले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका–१० […]