झापा। प्रहरीले झापामा लागुऔषधसहित आज एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ८ का २५ वर्षिय अर्जुन लिम्बु छन। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ गरेको […]
मोरङ। लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा […]
लुम्बिनी। ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम […]
सप्तरी। सप्तरीको रुपनी गाउँपलिका-६ मा बुधबार पोखरीमा डुबेर एक बालिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रुपनी गाउँपालिका-६ बस्ने अमेरिका चौधरीको ३ बर्षिया छोरी दिपीका चौधरी रहेकी छिन्। विहान ७ बजेतिर खेल्ने क्रममा बालिका उक्त पोखीमा […]
राजविराज। सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत तेरोहतास्थित पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको […]
डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने […]
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेको कुलाभञ्ज्याङस्थित शिवथान प्राविको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । गत चैत १९ गते आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या भएको हो । छाना उडाएपछि […]
सुरुङ्गा। टाघनडुब्बा स्रोतकेन्द्रले झापा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वार्ड नं. १ का अध्यक्ष राजकुमार यादव, वार्ड नं. २ का अध्यक्ष नेत्रबहादुर खड्का, वार्ड नं. […]
पाँचथर । फिदिम नगरपालिका–१२ मा आज एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका–६ का ५० वर्षीय विर्जहाङ राई रहेका छन् । स्थानीय डेरीबजार जानेक्रममा सडकबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी […]
वीरगञ्ज। मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा अत्यधिक गर्मीको समय भएकाले सर्पको डसाइबाट प्रभावित भएका […]