
बिर्तामोड, भदौ ८। बाढीपीडित झापाको बिर्तामोड र मेचीनगरका १६ परिवारलाई दैनिक खाना खर्च वापत सरकारले उपलब्ध गराएको रकम आज विहीवार वितरण सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको संयोजनमा बिर्तामोडस्थित रेडक्रस भवनमा जिल्ला प्रशासन […]
दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपालको संयोजनमा बिशाल भारती, उदयबहादुर भारती, विष्णुमाया भारती, निलम जोशी लयागतको विषेश अभियानमा झापा गाउ“पालिकाको वडा नं। ३ र ४ का बाढी पिडीतका लागी संकलित […]
राजविराज। बाढी र पहिरोका कारण विस्थापित परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेका छन् । राजविराज नगरपालिका–९ स्थित मलेठका करिब ५६० बाढीपीडित परिवारलाई आसमान नेपालले बुधबार राहत वितरण ग¥यो । वल्र्डवाइड कनसल्ट तथा पिपुल इन […]
काठमाडौं । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास […]
झापा : झापामा बुधबार घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। मेची नगरनगरपालिका–१० स्थित खयरडाँगीका टीका राम रपालका २ वर्षीय छोरा जोना रपालको छतबाट खसेर मृत्यु भएको हो। उनी खेल्दै गर्दा आफ्नै घरको छतबाट […]
मेलम्ची । इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको रु २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका (अशक्त) विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको […]
बिर्तामोड। बिर्तामोड नगरपालिका–१ स्थित सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भुपालबहादुर राईको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उपाध्यक्ष डम्बर […]
बिर्तामोड, भदौ ६। बिर्तामोड–५ स्थित ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.को ५औं बार्षिक साधारणसभा मंगलवार चारपानेमा सम्पन्न भएको छ । नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले प्रमुख अतिथिकोतर्फबाट उद्घाटन गरेको सभा संस्थाका अध्यक्ष […]
सुनसरी। सुनसरीको धरान-२ भानुचोकबाट प्रहरीले छुरा प्रहार गर्ने एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१५ माहादेव चोक बस्ने २८ बर्षिय श्रीमन मगर रहेका छन्। मंगलबार विहान १० बजेतिर मगरले को १ ख ४५४२ […]