
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्। पछिल्लो मत परिणाम अनुसार दाहाल २४ हजार ६६० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले […]
भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् । यस्तै एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका रोहित प्रसाईं वडाध्यक्षमा विजयी भएका छन् । प्रसाईंले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन् । लिङ्देन निवर्तमान वडाध्यक्षसमेत हुन् । प्रसाईंले […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका हरिशचन्द्र बाँस्तोला विजयी बनेका छन् । यस वडामा अध्यक्ष पदका बाँस्तोलाबाहेक अन्य परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बने । […]
बिर्तामोड । झापाको बिर्तामोडमा मेयर र उपमेयरमा एमालेले विजयी हासिल गरेको छ । मेयरमा एमालेकी पवित्रा महतारा प्रसाई र उपमेयरमा एमालेका नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका […]
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर रहेको झापा दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा विजयी भएका छन् । राप्रपाका थापाले नेकपा एमालेकी केन्द्रिय सदस्य तथा निर्वतमान उपमेयर गिता अधिकारीलाई हराउँदै […]
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,३३८ मतको अग्रता बनाएकी छन् । उनले १८,७१३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १५,३७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले […]
झापा । झापा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेबी थपलिया निर्वाचित भएका छन् । अध्यक्षमा शाहले नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार गौरीशंकर राजबंशीलाई २६३३ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् भने उपाध्यक्ष […]
प्रमुख नेपाली कांग्रेस २५५ नेकपा एमाले १६६ माओवादी केन्द्र १०६ जसपा नेपाल १७ एकिकृत समाजवादी १३ लोसपा ४ उपप्रमुख नेपाली कांग्रेस २३८ नेकपा एमाले १७९ माओवादी केन्द्र ११४ जसपा नेपाल १४ एकिकृत समाजवादी १७ लोसपा […]