
मोरङ । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्र्याक्टरमा ठोक्किँदा […]
सोलुखुम्बु । नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताउनुभयो […]
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो । जिल्ला विकास समिति, गाविस […]
झापा, नेपाल पत्रकार महासंघ झापा शाखाको आगामी फागुन ७ गते हुने निर्वाचन अन्र्तगत दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त चुनावी मैदानमा एमाले निकट प्रेस चौतारी एक तिर रहेको छ भने अन्य सात […]
झापा। फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा झापामा जिल्लामा शनिबार बहुविबाह मुद्दाका फरार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा शनि-अर्जुन नगरपालिका-९ सालबारी बस्ने ४१ बर्षिय प्रेमलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। […]
इलाम : जिल्लाको दानाबारी–५ मा एक अपाङ्ग युवती शुक्रबार बलात्कृत भएकी छिन्। शुक्रबार बिहान ३ बजेको समयमा विवाहबाट फर्कदै गरेकी २५ वर्षिया युवतीलाई स्थानीय ३६ वर्षिय यामबहादुर मगरले करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको […]
विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपालले शनिबार विराटनगरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँचजनालाई सम्मान गरेको छ । प्रतिष्ठानले साहित्य, धर्म–संस्कृति, समाजसेवालगायत विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । […]
नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरमा होटलमा प्रहरीले शनिबार छापा मारेको छ। अनैतिक क्रियाकलाप बढेको स्थानीयको उजुरीपछि प्रहरीले पहिलो पटक सदरमुकाम विदुर नगरपालिका भित्र रहेका विभिन्न होटलमा छापा मारेको हो। विदुर, वट्टार, ढुंगेमा रहेका विभिन्न होटेलमा […]
विराटनगर । मोरङको लेटाङमा दिउँसो आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ । लेटाङ–भोगटेनी–९ बस्ने भीम बाँस्तोलाको सो आगलागीबाट काठ र टिनबाट बनेको पराल राख्ने ग्वाली घर जल्दा सो मूल्य बराबरको क्षति […]