
झापा। झापाको मेचीनगर नगरपालिका १२ पालिया पुलमा शुक्रबार नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा धरमपुर ४ का अंन्दाजी ४६ वर्षिय दिलीप कटवालको रहेका छन्। कटवाललाई शुक्रबार साँझ […]
उदयपुर, । उदयपुरको लेखानी ४ स्थित भालु खोलाको दोभानमा पर्ने सुनकोशी नदीमा शुक्रबार मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन्। छिमेकीको मलामी जानेक्रममा खोलामा नुहाउन पसेका लेखानी ७ बस्ने अन्दाजी १८ वर्षिय हेम […]
मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् । नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा […]
पाँचथर । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् । २०६१ साल भदौ १८ गते […]
इलाम, युवतीलाई बलात्कार गरेको आरोपमा इलाम महमाइबाट ३५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफन्तको घरमा पाहुना लाग्न आएका आरोपितले महमाईकै एक २० वर्षकी युवतीलाई गएको २६ गते बलात्कार गरी फरार भएको प्रहरीले जनाएको […]
मोरङ। मोरङको सुन्दरदुलारी-८ स्थित गछिया चोकबाट प्रहरीले बुधबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरदुलारी-८ बस्ने १६ बर्षिय बिशाल न्यौपाने र सोही ठाउँका २१ बर्षिय सन्तोष कुमार शाह रहेका छन्। साँझ ६ बजेतिर […]
झापा, झापाको बाहुनडाँगी-३ स्थित आइतबारे खोलामा मंगलबार डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाहुनडाँगी-१ बस्ने ३० बर्षिय हुसेनरु मोक्तान रहेका छन्। खोलामा कपडा धुन भनी गएका मोक्तानलाई साँझ ५ बजेतिर स्थानियले पानीमा डुबेर मृत […]
झापा, झापाको मेची नगरपलिका-११ स्थित पालिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३३ बर्षिय कुमार मगर रहेका छन्। दिउँसो करिब १२ बजेतिर मेन लाईनबाट […]
धनकुटा। धनकुटाको बुढीमोरङ-८ स्थित तमोर नदीमा पौडी खेल्न गएका एक युवक सोमबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बुढीमोरङ-७ बस्ने १६ बर्षिय गंगा राई रहेका छन्। विहान ७ बजेतिर पौडी खेल्ने भनी नदिमा गएका राई नफर्किएपछी […]