
काठमाण्डौ-सिंहदरबारभित्रका कर्मचारीले आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउँदै छन् । कोरोना विरुद्धको खोप कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सबै कर्मचारीलाई आज दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले […]
सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९ का कारण […]
बर्ष भरी सिजन अनुसार फल्ने फलले मानव स्वास्थ्यलाई फाईदै फाईदा पुर्याउने गर्छ । दीर्गरोगीहरुले भने चिकित्सकको सल्लाह अनुसार फलफूलहरु खानुपर्ने हुन्छ । खासगरी गर्मी मौसममा आँप, लिची, कटहर, खरबुजा लगायतका फलफूलहरु प्रसस्त पाईने गर्छ । […]
विराटनगर । प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ […]
कनकाई । झापाको कनकाई नगरपालिकाले दुई करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरले शनिबार १४ औं गणतन्त्र दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न […]
मेचीनगर । १४ औँ गणतन्त्र दिवसको अवसर पारेर शनिबारबाट झापाको मेचीनगरमा भर्चुअलको माध्यमबाट ‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको सहकार्यमा मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थाको आयोजनामा […]
काठमाडौं-कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको […]
मेचीनगर । कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ । स्थानीय तहले […]
विराटनगर । प्रदेश १ माआज७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्मकुल ३४ हजार […]