Aamsanchar

स्वास्थ्य

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा […]

मङ्गलवार, मंसिर १०, २०७६

सुर्ती चुरोटको अम्मलका कारण धनको मात्र नाश हुँदैन, स्वास्थ्यमा समेत विभिन्न समस्या सिर्जना हुन्छ । सुर्तीजन्य वस्तु सेवनका कारण नेपालमा वर्षेनी ठूलो संख्यामा मानिसको मृत्यु समेत हुने गरेको छ । चुरोट सेवनबाट घाँटी, फोक्सो, आन्द्रासम्बन्धी […]

मङ्गलवार, मंसिर १०, २०७६

निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने […]

मङ्गलवार, मंसिर १०, २०७६

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने […]

सोमवार, मंसिर ९, २०७६

काठमाडौं :  चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट मेडिकलले लिँदै आएको अतिरिक्त शुल्क फिर्ता लिन सञ्चालकहरु तयार भएका छन्। सोमबार कलेज सञ्चालक र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित शिक्षा मन्त्रालयमा भएको वार्तामा  तोकिएको भन्दा बढी शुल्क फिर्ता गर्न […]

सोमवार, मंसिर ९, २०७६

बर्दिवास । महोत्तरीमा सोमबार बिहान एक युवक मृत फेला परेका छन् । नाम थर नखुलेको मधेशी मुलका जस्तो देखिने अन्दाजी ३० वर्षका युवक बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा मृत भेटिएका हुन् । […]

सोमवार, मंसिर ९, २०७६

सुरुंगा, मंसिर ८ । कनकाइ नगरपालिका ३ स्थित पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं बार्सिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले आ ब ०७५ र ०७६ मा रु ४२४८५४५ आम्दानी गरेको छ । रास्ट्रिय […]

आइतवार, मंसिर ८, २०७६

काठमाडौँ – सरकारले दिएको १५ दिने म्याद सकिए पनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन […]

आइतवार, मंसिर ८, २०७६

बिर्तामोड । समाजमा धेरै संघ संस्थाहरु स्थपना भएका छन आफ्नो सामाजिक उत्तरदायित्व ठान्दै समाजमा पैषा खर्च गरेर समाजसेवा गर्ने र सामाजिक व्यक्ती बन्ने चलन मौलाई रहेको अवस्थामा झापाको दुई संस्थाका प्रतिनिधीले संयुक्त रुपमा  फरक तरिकाले […]

शनिवार, मंसिर ७, २०७६

झट्ट हेर्दा यो दृष्य मन्दिरमा भगवानको दर्शको लागि लामबद्ध जस्तो देखिन्छ तर यो भिड मन्दिर दर्शनको लागि नभएर झापाको अर्जुनधारा धाममा शनिबार आँखा जाँच गराउन आएकाको लाईन हो । भजन गाउँने ओठ भन्दा सेवागर्ने हात […]

शनिवार, मंसिर ७, २०७६